लाओत्से

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


लाओत्से (इ.पू. ५७१-४७१) (अङ्ग्रेजीमा Laozi ˈlaʊˈzɪə Lao-Tzu) प्राचीन चीनका प्रसिद्ध दार्शनिक हुन्। यिनले चीनमा ताओ धर्मको प्रचार गरेका छन्।