वाल्टर स्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर वाल्टर स्कट, 1st Baronet
सन् १८२२ मा बनाइएको स्कटको तस्बिर
सन् १८२२ मा बनाइएको स्कटको तस्बिर
जन्म15 अगस्ट 1771
स्कटल्याण्ड
मृत्यु२१ सेप्टेम्बर १८३२(1832-09-21) (उमेर ६१)
स्कटल्याण्ड
पेशा
  • एतिहासिक उपन्यासकार
  • कवि
  • Sheriff-Depute
  • Clerk of Session
राष्ट्रियतास्कटिस्
अल्मा मेटरयुनिभर्सिटी अफ एडिनवर्ग
विषय{19th century}
साहित्यिक आन्दोलनRomanticism

हस्ताक्षर

सर वाल्टर स्कट (१५अगस्ट १७७१ – २१ सेप्टेम्बर १८३२) स्कटल्याण्डका एतिहासिक उपन्यासकार, नाटककार र कवि थिए । लेखन नै मुख्य पेसा भएको पहिलो अङ्ग्रेजी लेखक उनी नै थिए; उनकै जीवनकालमा उनका रचनाहरु युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका तिर पढिन्थ्यो । अहिले पनि उनका उपन्यास र कविताहरु उत्तिकै पढिन्छन् । रोव रोए, द लेडि अफ द लेक, वेबर्ली,ल, द ब्राइड अफ द लेबरमुर उनका रचनाहरु मध्येका चर्चित शिर्षकहरु हुन् ।

बाह्य कडी[सम्पादन गर्नुहोस्]