सुनार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काममा व्यस्त सुवर्णकार (१९अैां शताब्दी)

सुवर्णकार अर्थात बोलीचालीमा सुनार एक शील्पी समुदाय हो जस्को विज्ञता स्वर्ण सामग्री उत्पादनमा रहन्छ । सुनलाइ कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन गर्न माहिर भएकोले यो समुदायले सुवर्णकार वा स्वर्णकार उपाधि प्राप्त गरेको हो । सुनार शब्द बोलीचालीले छोट्टीएर बन्न गएको सुवर्णकारकै छोटकरी रुप हो ।

प्राविधिक ज्ञान र शीप[सम्पादन गर्नुहोस्]

  • सुन गाल्ने
  • सुनको नाप,ताैल,गुणस्तर तथा श्रेणी-निर्घारण गर्ने
  • सुनको नीर्मलीकरण वा प्रसोधन (खार्ने अर्थात कसी लगाउँने)
  • सुनलाइ विभिन्न आकर्षक आकार,शैलीमा ढाल्ने तथा रत्न जोड्ने
  • आभुषण विशेष धारण गर्न आवश्यक पर्दा ग्राहकका अंग वीशेष छेड्ने

माथि उल्लेखीत र अन्य सम्बन्धीत सीपमा दक्षता प्राप्तलाइ मात्र सुवर्णकार उपाधि समाज स्वीकृत हुन्छ ।

उत्पादन[सम्पादन गर्नुहोस्]




कौशिक गोत्र मा प्रद्छन, सुनार,विस्वाकर्मा,बि.क