गुगल एड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुगल एडवर्ड्सबाट अनुप्रेषित)
गुगल एड्स
निर्माणकर्ता (हरू)गुगल
मौलिक संस्करणअक्टोबर २३, २०००; २३ वर्ष पहिले (२०००-१०-23)[१]
प्रकारअनलाइन विज्ञापन
वेबसाइटads.google.com

गुगल एड्स , पहिले गुगल एडवर्ड्स गुगलको प्रमुख विज्ञापन उत्पादन एवं आयको स्रोत हो। सन् २०१० मा गुगलको कुल विज्ञापन आय २८ अर्ब अमेरिकी डालर थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Google Launches Self-Service Advertising Program", Google, अक्टोबर २३, २०००, अन्तिम पहुँच जुलाई २५, २०१८ 
  2. "Financial Tables", Google Investor Relations, अन्तिम पहुँच २००८-०१-३१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]