ढिकुरपोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ढिकुरे पोखरीबाट अनुप्रेषित)
ढिकुरपोखरी
पूर्व गाविस
ढिकुरपोखरी is located in गण्डकी प्रदेश
ढिकुरपोखरी
नेपालको नक्सामा ढिकुरपोखरीको अवस्थिति
ढिकुरपोखरी is located in नेपाल
ढिकुरपोखरी
ढिकुरपोखरी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा७,३१८
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

ढिकुरपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३१८ रहेको थियो जसमध्ये ३२८८ पुरुष र ४०३० महिला रहेका थिए भने यहाँ १८८० घरधुरी रहेको थियो।[१] अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुरकोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]