पूर्वीय चिन्तन परम्परा
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:५१, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
विद्यार्थी प्रकाशन प्रा.लि.काठमाडौंद्वारा २०६५ सालमा प्रकाशित पूर्वीय चिन्तन परम्परा नामक पुस्तकका सम्पादक मोहन भण्डारी र भूमिप्रसाद दहाल हुन् । यो पुस्तक विचार विशेष प्रबन्धहरूको सङ्ग्रह हो । प्रतिभा निकेतन, दमक नामक साहित्यिक संस्थाको तेह्रौँ प्रकाशनका रूपमा प्रस्तुत पुस्तक आएको छ ।
उल्लेख्य विशेषताहरू[सम्पादन गर्नुहोस्]
यस पुस्तकमा समाविष्ट २३ वटा प्रबन्धहरूले आआफ्नै विशेषता वहन गरेका छन् । इन्दिराज पौड्यालको विश्व सभ्यताको आदिम स्रोत : वेद शीर्षक लेखमा वेदका बारेमा विषद चर्चा गरिएको छ । ८२ पृष्ठ लामो यस लेखमा वेदको उद्भव, ऋग्वेद संहिता एवं शाखा, यजुर्वेद संहिता एवं शाखा, सामवेद संहिता एवं शाखा, अथर्ववेद संहिता एवं शाखाका बारेमा बताइएको छ । त्यसैगरी वेदका ब्राह्मण र अरण्यकका साथै उपनिषद्का बारेमा पनि प्रकाश पारिएको छ । यसका साथै वेदमा गणित, विज्ञान, ज्योतिष तथा विभिन्न कलाहरूको उल्लेख भएको कुरा लेखभित्र परेका छन् ।
प्रस्तुत पुस्तकको दोस्रो लेख हो पूर्वीय वास्तुशास्त्र : विश्लेषणात्मक परिचय। यसका लेखक उपेन्द्रप्रसाद भट्टराई हुन् । यसमा वास्तुशास्त्र सम्बन्धी जानकारीमूलक कुराहरू समावेश गरिएका छन् । आयुर्वेद विज्ञान परिचय नामक तेस्रो लेखमा काशीराज शर्मा सुवेदीले आयुर्वेद सम्बन्धी चर्चा परिचर्चा गरेका छन् । यो पनि खोजमूलक लेख हो । [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ भण्डारी, मोहन (सं. २०६५),पूर्वीय चिन्तन परम्परा