मिथिला बिहारी नगरपालिका
(मिथिला विराही नगरपालिकाबाट अनुप्रेषित)
मिथिला बिहारी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४७′०३″N ८५°५९′२६″E / २६.७८४१४२६९१८७०००२°N ८५.९९०४९९१७२९४८६२°Eनिर्देशाङ्कहरू: २६°४७′०३″N ८५°५९′२६″E / २६.७८४१४२६९१८७०००२°N ८५.९९०४९९१७२९४८६२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३३ ५२१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
मिथिला बिहारी नगरपालिका धनुषा जिल्लाको ११ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार मिथिला बिहारी नगरपालिकाको कुल जनसङ्ख्या ३३, ५२१ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", मिथिला बिहारी नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |