विराट कोहली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विराट कोहली
व्यक्तिगत जानकारी
नामविराट कोहली
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङदायाँ हात
बलिङदायाँ हाते मध्यम गति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६८)२० जुन २०११ v वेस्ट इन्डिज
अन्तिम टेस्ट२५ डिसेम्बर २०२२ v बङ्गलादेश
एदिअ पदार्पण (क्याप १७५)१८ अगस्ट २००८ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१० डिसेम्बर २०२२ v बङ्गलादेश
घरेलु टोली जानकारी
वर्षटिम
२००६-अहिलेसम्मदिल्ली
२००८–अहिलेसम्मरोयल च्यालेन्जर्स बेङ्लोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आई प्रथम श्रेणी
म्याच १०४ २६५ ११५ १३६
कुल रन ८,११९ १२,४७१ ४,००८ १०,३६८
ब्याटिङ औसत ४८.९० ५७.४७ ५२.७३ ५०.०८
१००/५० २७/२८ ४४/६४ १/३७ ३४/३६
सर्वोच्च स्कोर २५४* १८३ १२२* २५४*
कुल बल १७५ ६४१ १५२ ६४३
विकेट
बलिङ औसत १६६.२५ ५१.०० ११२.६६
एक इनिङमा ५ विकेट 0 0 0 0
एक म्याचमा १० विकेट 0 n/a n/a 0
उत्कृष्ट बलिङ १/१५ १/१३ २/४२
क्याच/स्टम्प १०४/– १३९/– ५०/– १३५/–
स्रोत: ESPNCricinfo, ७ जनवरी २०२३

विराट कोहली (जन्म ५ नोभेम्बर १९८८) एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। २०१८ को सेपटेम्बरमा ओडिआई र टेष्ट क्रिकेटको बरियताक्रममा एक नम्बरमा छन ।[१]

विराट कोहलीको व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

विराट कोहलीको जन्म सन् १९८८ नोभेम्वर ५ मा दिल्लीमा भएको थियो । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनका बुबा प्रेम कोहली एक वकिल हुन्, उनको निधन सन् २००६ डिसेम्बरमा भएको थियो । सन् २०१७ मा कोहलीको विवाह भारतिय चलचित्र अभिनेत्री अनुष्का शर्मासँग भयो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Worthidea (२०२३-१०-१७), "Virat Kohli Net Worth - Salary, Investments, Income in Rupees", Worth Idea (en-USमा), अन्तिम पहुँच २०२३-११-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२३-११-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]