परमवीर चक्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परमवीर चक्र भारतको सर्वोच्च सैन्य अलंकरण हो जो दुश्मनहरूको उपस्थितिमा उच्च कोटिको शूरवीरता एवं त्यागको लागि प्रदान गरिन्छ। धेरै जसो स्थितिमा यो सम्मान मरणोपरान्त दिईएको छ। यो पुरस्कारको स्थापना 26 जनवरी 1950मा गरिएको थियो जब भारतको गणराज्य घोषित भएको थियो। भारतीय सेनाको कुनै पनि अंगको अधिकारी वा कर्मचारी यो पुरस्कारको पात्र हुदछन एवं यसलाई देशके सर्वोच्च सम्मान भारत रत्न पछि सबभन्दा प्रतिष्ठित पुरस्कार सम्झिईन्छ। यसभन्दा पहिले जब भारतीय सेना ब्रिटिश सेनाको अन्तर्गत कार्य गर्दथ्यो तब सेनाको सर्वोच्च सम्मान विक्टोरिया क्रास हुने गर्दथ्यो।

लेफ्टीनेंट वा त्यसभन्दा तलको पदहरूको सैन्य कर्मचारीलाई यो पुरस्कार दिए पछि उनीहरूलाई (वा उनके आश्रितहरूलाई) नकद राशि वा पेंशन दिने पनि प्रावधान छ। जबकी पेंशनको न्यून राशि जो सैन्य विधवाहरूलाई उनीहरूको पुनर्विवाह वा मर्नुभन्दा पहिले सम्म दिईन्छ अहिले सम्म विवादास्पद रहेको छ। मार्च १९९९मा यो राशि बढाएर १५०० रूपये प्रतिमाह गरिएयो। जबकि कई hfhjhjjmhklk.khjngjjgjjfhgyto८uप्रांतीय सरकारहरूले परमवीर चक्रबाट सम्मानित सैन्य अधिकारीका आश्रितहरूलाई यसभन्दा धेरै राशि पेंशन उपलब्ध गराउदछ।

परमवीर चक्र प्राप्त गर्ने शूरवीरहरूमा सूबेदार मेजर बन्ना सिंह ही एकमात्र ऐसे व्यक्ति थिए जो कारगिल युद्ध सम्म जीवित थिए। सूबेदार सिंह जम्मू कश्मीर लाईट इनफेन्ट्रीको आठौँ रेजीमेंटमा कार्यरत थिए।

परमवीर चक्र हासिल करनेवाले वीरहरूको सूची[सम्पादन गर्नुहोस्]

संख्या नाम रेजिमेन्ट तिथि स्थान टिप्पणी
IC-521 मेजर सोमनाथ शर्मा चौथो बटालियन, कुमाउ रेजिमेन्ट ३ नवंबर, १९४७ बडगाम, कश्मीर मरणोपरान्त
IC-22356 लांस नायक करम सिंह पहिलो बटालियन, सिख रेजिमेन्ट १३ अक्तूबर, १९४८ टिथवाल, कश्मीर
SS-14246 सेकेंड लेफ्टीनेंट राम राघोबा राणे इंडियन कार्प्स आफ इंजिनयर्स ८ अप्रैल, १९४८ नौशेरा, कश्मीर
27373 नायक यदुनाथ सिंह पहली बटालियन, राजपूत रेजिमेन्ट फरवरी १९४८ नौशेरा, कश्मीर मरणोपरान्त
2831592 कंपनी हवलदार मेजर पीरू सिंह छैठौं बटालियन, राजपूताना राइफल्स १७-१८ जुलाई, १९४८ टिथवाल, कश्मीर मरणोपरान्त
IC-8497 कैप्टन गुरबचन सिंह सलारिया तेश्रो बटालियन, १ गुरखा राइफल्स ५ डिसेम्बर, १९६१ एलिजाबेथ विले, काटंगा, कांगो मरणोपरान्त
IC-7990 मेजर धनसिंह थापा पहिलो बटालियन, गुरखा राइफल्स २० अक्तूबर, १९६२ लद्दाख,
JC-4547 सूबेदार जोगिंदर सिंह पहिलो बटालियन, सिख रेजिमेन्ट २३ अक्तूबर, १९६२ तोंगपेन ला, नार्थ इस्ट फ्रंटियर एजेंसी, भारत मरणोपरान्त
IC-7990 मेजर शैतान सिंह तेर्हौं बटालियन, कुमाउ रेजिमेन्ट १८ नवंबर, १९६२ रेजांग ला मरणोपरान्त
2639885 कंपनी क्वार्टर मास्टर हवलदार अब्दुल हामिद चौथो बटालियन, बाम्बे ग्रेनेडियर्स १० सितंबर, १९६५ चीमा, खेमकरण सेक्टर मरणोपरान्त
IC-5565 लेफ्टीनेंट कर्नल आर्देशिर तारापोर द पूना हार्स १५ अक्तूबर, १९६५ फिलौरा, सियालकोटा सेक्टर, पाकिस्तान मरणोपरान्त
4239746 लांस नायक अलबर्ट एक्का चौधौँ बटालियन, बिहार रेजिमेन्ट ३ डिसेम्बर, १९७१ गङ्गासागर मरणोपरान्त
10877 F(P) फ्लाईंग आफिसर निर्मलजीत सिंह शेखो अठार औँ स्क्वैड्रन, भारतीय वायुसेना १४ डिसेम्बर, १९७१ श्रीनगर, कश्मीर मरणोपरान्त
IC-25067 लेफ्टीनेंट अरुण क्षेत्रपाल पूना हार्स १६ डिसेम्बर, १९७१ जरपाल, शकरगढ सेक्टर मरणोपरान्त
IC-14608 मेजर होशियार सिंह तेश्रो बटालियन, बाम्बे ग्रेनेडियर्स १७ डिसेम्बर, १९७१ बसंतार नदी, शकरगढ सेक्टर
JC-155825 नायब सूबेदार बन्ना सिंह आठ औँ बटालियन, जम्मू कश्मीर लाईट इनफेन्ट्री २३ जून, १९८७ सियाचिन ग्लेशियर, जम्मू कश्मीर
IC-32907 मेजर रामास्वामी परमेश्वरन आठ औँ बटालियन, मेहर रेजिमेन्ट २५ नवंबर, १९८७ श्रीलङ्का मरणोपरान्त
IC-56959 लेफ्टीनेंट मनोज कुमार पांडे प्रथम बटालियन, ग्यारहवीं गोरखा राइफल्स ३ जुलाई, १९९९ जुबेर टाप, बटालिक सेक्टर, कारगिल क्षेत्र, जम्मू कश्मीर मरणोपरान्त
2690572 ग्रेनेडियर योगेन्द्र सिंह यादव अठार औँ बटालियन, द ग्रेनेडियर्स ४ जुलाई, १९९९ टाइगर हिल्स, कारगिल क्षेत्र
13760533 राइफलमैन सञ्जय कुमार तेरह औँ बटालियन, जम्मू कश्मीर राइफल्स ५ जुलाई, १९९९ फ्लैट टाप क्षेत्र, कारगिल
IC-57556 कैप्टन विक्रम बत्रा तेरह औँ बटालियन, जम्मू कश्मीर राइफल्स ६ जुलाई, १९९९ प्वाइंट 5140, प्वाइंट 4875, कारगिल क्षेत्र मरणोपरान्त

रोचक तथ्य[सम्पादन गर्नुहोस्]