रक्सीबाज (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रक्सीबाज साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । भिक्षुले यस कथामा अवचेतन मनमा दमित भावना र मानसिक असन्तुष्टिको पराकाष्ठाबाट उत्पन्न असामान्य मनस्थितिको विश्लेषण गरेका छन्। दमनबाट उत्पन्न कुण्ठाले गर्दा यस कथाका पात्रहरूमा निराशाजन्य मनस्थिति, हीनता, पलायनको प्रवृत्ति, एकान्तपन, निस्सारताबोध आदि पाइन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]