शहीद(कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शहीद नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आधुनिक कथासर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५