चुड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुड्का अथवा चुट्का छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको नेपाली लोकगीत हो।।[१] यस्ता गीत गाउँदा चुड्की बजाइने हुनाले यसलाई चुड्का भनिएको हो। चुड्कालाई रोइला पनि भनिन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल