हिलियर ताल
हिलियर ताल | |
---|---|
रहेको स्थान | पश्चिम अस्ट्रेलिया |
भौगोलिक निर्देशांक | ३४°५′४५″द॰ १२३°१२′१०″पू॰ / ३४.०९५८३°S १२३.२०२७८°Eनिर्देशाङ्कहरू: ३४°५′४५″द॰ १२३°१२′१०″पू॰ / ३४.०९५८३°S १२३.२०२७८°E |
प्रकार | नुनिलो ताल |
सिंचित क्षेत्र | अस्ट्रेलिया |
अधिकतम लम्बाई | ६०० मिटर (१,९६९ फिट)[१] |
अधिकतम चौडाई | २५० मिटर (८२० फिट) |
हिलियर ताल पश्चिम अस्ट्रेलियाको रिचेर्चे द्विपसमुहमा अवस्थित फुस्रो रंगको पानी भएको ताल हो । यो ताल १८१२ मा पत्ता लागेको थियो ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "Guide to Asia - Lake Hillier - Australia", २००४, अन्तिम पहुँच २००८-०८-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-३१ मिति
यो पनि पढ्नुहोस[सम्पादन गर्नुहोस्]
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
- पानोरमियोमा भएका हिलियर तालका तश्वीरहरू