चाकु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पकाइएको सखर जसलाई जमाएर चाकु तथा पुष्टकारी बनाइन्छ
चाकु राखेर बनाइएको योमरी

चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको, गुलियो खाद्यपदार्थ । "चाकु" शब्द एक नेपालभाषा अर्थात् नेवारी भाषाकाे शब्द हाे ।

चाकु