एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकीकृत नेकपा माओवादीको सातौँ राष्ट्रिय महाधिवेशन

एकीकृत नेकपा माओवादीको सातौँ राष्ट्रिय महाधिवेशन विसं २०६९ माघमा मकवानपुर जिल्लाको हेटौडामा आयोजना गरिएको थियो ।