सिपाही (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोषी चश्मा कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२००६ साल
पृष्ठ१०४ पृष्ठ
आइएसबिएन978-99933-2-750-9

सिपाही कथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ ।

कथासार[सम्पादन गर्नुहोस्]

सिपाही कथा विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचिएको सिपाही विदेशका छाउनिमा कामगर्ने नेपाली सिपाहिको स्वाभाव-प्रवित्तिलाई उद्घाटित गर्दै लेखिएको रोचक कथा हो । यसमा सिपाहिको मानसिकताको कलात्मक उद्घाटन गरिएको छ । सिपाहिको चेतना, उसको मानसिकता , यौनप्रतिको उसको अत्याकर्षण , जोसँग पनि धाक फुकाएर कुरा गर्ने प्रवित्ती , कुनै पनि कुरालाई अतिसहजता साथ ग्रहण गर्ने तथा फालिदेने स्वाभाव, फरासिलो र मिजासिलोपन जस्ता कुरालाई यस कथामा प्रस्तुत गरिएको छ ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]