मार्फा ब्राण्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मार्फा ब्रान्डीबाट अनुप्रेषित)

मार्फा ब्राण्डी नेपालको उच्च हिमाली भेकमा बन्ने ब्राण्डी हो। मुस्ताङ जिल्लाको मार्फा गाविसमा यो उत्पादन हुन्छ। स्याऊबाट बन्ने यो ब्राण्डी विश्व प्रसिद्ध नेपाली ब्राण्डी हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]