जप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जप देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ हो । जपलाई मनमनै उच्चारित मन्त्र भन्ने पनि गरिन्छ ।




सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=जप&oldid=326697" बाट अनुप्रेषित