लाछा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लाछा आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौँ वा धागोको लच्छा हो । यो तीन फुट लामो तीनवटा धागोका लाछाले पनि तयारी हुन्छ। यसका पुछारमा झुम्का बनाइएका हुन्छन् र सितारा जोडिएका हुन्छन्। सौन्दर्य वृद्धि गर्न चुल्ठो बाट्न र खोपा बनाउने साधन हो। यो रातो र कालो रङको हुन्छ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]