युवराज लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युवराज लामा चलचित्र निर्माता तथा निर्देशक हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका सदस्यसचिव छन्।

निर्देशक[सम्पादन गर्नुहोस्]

लामाले निर्देशन गरेका नेपाली चलचित्रहरू यी हुन्ः
१. देश-परदेश (सन् १९९७)
२. देउराली (सन् १९९७)
३. खेलौना (सन् १९९७)
४. देवदूत (सन् १९९८)
५. धर्मपुत्र (सन् १९९९)
६. माउते दाइ (सन् १९९९)
७. खानदान (सन् २००२)
८. मुस्कान (सन् २००२)

खेलकुद परिषद्का सदस्यसचिव[सम्पादन गर्नुहोस्]

उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका अठारौँ सदस्यसचिव हुन्। उनले यो पद वि.सं. २०६८ सालदेखि सम्हाल्दै आएका छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]