बिहारीकृष्ण श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिहारीकृष्ण श्रेष्ठ मदन पुरस्कार पाउने विद्वान हुन्। उनले वि.सं. २०२८ सालमा उक्त पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

श्रेष्ठ वि.सं. १९९३ साल श्रावण १० गतेका दिन प्याफल टोल, काठमाडौंमा जन्मेका हुन्। उनको बाबुको नाम रामकृष्ण श्रेष्ठ हो। उनले कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि संयुक्तरूपमा दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ प्राप्त गरेका हुन्। उनका साथ स्थिरजंगबहादुर सिंहलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]