छिरिङ रितार शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छिरिङ रितार शेर्पा नेपाली चलचित्रका निर्माता र निर्देशक हुन्।

पेशा[सम्पादन गर्नुहोस्]

छिरिङले स्पिरिट डजन्ट कम एनी मोर, नेपालमा संविधान निर्माण: जनस्तरका आवाजहरू, वियुल (पवित्र गुफा) सहित थुप्रै डकुमेन्ट्री बनाएका छन्।

निर्देशन[सम्पादन गर्नुहोस्]

छिरिङले निर्देशन गरेका चलचित्रहरूः

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]