तोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तोला (हिन्दी: तोला; उर्दु: تولا tolā) प्राचीन भारतीय महाद्वीप र दक्षिण एसियामा सुन जस्ता बहुमुल्य धातु नाप्ने एकाइ हो । यसमा सय वा छयान्नब्बे लालको परिमाण वा तौल हुन्छ । खासगरी सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयान्नब्बे लालको गणना हुन्छ ।

बाह्य कडी[सम्पादन गर्नुहोस्]