रत्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रत्ती सुन जस्ता धातु बेचबिखनमा प्रयोग हुने एकाइ हो । यसको तुलना रातीगेडी वा लालगेडीसँग गरिन्छ । आधुनिक मापनमा एक रत्ती लगभग ०.१२१२५ ग्राम बराबर हुन्छ।