छाङदावा शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमशिखर आरोहण गरेका नेपाली पर्वतारोहि|

संखुवासभाको मकालु हिमालको काखस्थित नुर्वुचौरका ३१ वषिर्य (वि सं २०७० मा) छाङदावा उस्तै किर्तिमानि मिङ्मा शेर्पा का भाइ हुन|

सगरमाथा (८८४८ मि), कन्चनजंघा (८५८६६मि.) मनास्लु (८१६३ मि.), चोयु (८२०१ मि.), मकालु (८४६३मि), लोत्से (८५११ मि.), अन्नपूर्ण (८०९१ मि) ब्रोड पिक (८०४७ मि), जि २ (८०३५ मि), के २ (८६११ मि), धौलागिरी (८१६७ मि), नंगा पर्वत (८१२५ मि) र जि १ (८०६५ मि.) , सिसापाङमा(८००८ मि)