शंकर होटल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शंकर होटल
शंकर होटल is located in नेपाल
शंकर होटल
स्थान काठमाडौँ, नेपाल
निर्देशांक २७°४३′६″उ॰ ८५°१९′१२″पू॰ / २७.७१८३३°N ८५.३२०००°E / 27.71833; 85.32000
संचालन मिति १९६४
संस्थापक स्व. राम शंकर श्रेष्ठ
आर्किटेक्ट कुमार नरसिंह राणा
व्यबस्थापन होटल शंकर प्रालि
कोठाहरू ९४
Suites १२
रेष्टुरेन्ट
तल्लाहरू
पार्किङ बाहिर
वेबसाइट www.shankerhotel.com.np

शंकर होटल काठमाडौँमा अवस्थित सम्पदा होटल हो। यो राणाकालीन दरवारमा निर्माण भएको छ। अग्नि सम्शेर राणाको लाजिम्पाट दरबार दरवारलाई कलात्मक ढङ्गले सजाएर रामशंकर श्रेष्ठले यसको निर्माण गरेका हुन्। [१]

चित्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]