खोटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खोटोमा किरा अल्झिएको
खोटो

खोटो सल्ला लगायतका विभिन्न किसिमका वनस्पतिहरूको काण्डबाट निस्कने च्यापच्याप लाग्ने लेस्याइलो खालको पदार्थ वा चोप हो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: २९३, आइएसबिएन 978-99933-71-10-6