लाटे (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाँचखालको वनमा पाइएको लाटेको बोट

लाटे स्याउला तथा सोतरको रूपमा प्रयोग गरिने बुट्यान वर्गमा पर्ने वनस्पति हो ।