प्रयोगकर्ता:Kedar baral/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोनी एरिक्सन एक्सपेरीया नियो भी सोनी एरिक्सन एक्सपेरीया नियो भी (अंग्रेजि:Sony Ericsson Xperia Neo V) सोनी एरिक्सन कम्पनिको एउटा एन्ड्रोइड स्मार्टफोन हो जुन अक्टोबर २०११ मा प्रकाशन् गरिएको थियो।[१] यो एन्ड्रोइड भर्जन २.३ जिन्जर ब्रेडमा आधारित छ र भर्जन ४.० आइस् क्रिम सेन्विचको नया संस्करणमा लैजान सकिन्छ।सन् २०११ को सुरुवाती महिनामा सोनि इरिक्सन एक्सपेरीया नीयो प्रकाशन गरीएको थियो र पछि त्यसै फोनको क्यामरा ८.१ बाट घटाएर ५ मेगा पिक्जेल राखीएको हुनाले यसको नाम सोनि इरिक्सन एक्सपेरीया नीयो भी राखीइको हो।यस फोनको विभिन्न विशेषताहरु छन्।त्यस मध्ये कुनै तल पढ्न र हेर्न सक्नु हुनेछ।
2जी नेटवर्क जि.एस.एम. ८५० / ९०० / १८०० / १९००
3जी नेटवर्क एच.एस.डी.पी.ऐ. ९०० / २१०० - एम टी ११ आई
<text indent=25px> एच.एस.डी.पी.ऐ. ८५० / १९०० / २१०० - एम टी ११ आई [२]


  1. http://www.gsmarena.com/sony_ericsson_xperia_neo_v-4122.php
  2. http://en.wikipedia.org/wiki/Sony_Ericsson_Xperia_neo_V