लामोठुँडे चाँचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लामोठुँडे चाँचर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Thrush (bird)
वंश: Asian thrush
भिगोर, १८३२
प्रजाति:
Z. monticola
वैज्ञानिक नाम
Zoothera monticola
भिगोर, १८३२

लामोठुँडे चाँचर (Zoothera monticola) नेपाल लगायत म्यानमार तथा भियतनाममा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको प्रमुख वासस्थान उष्ण तथा समशितोष्ण पहाडी जङ्गलहरू हुन् ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]