प्रयोगकर्ता:Journalist.pralhad

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरो प्रयोगकर्ता पृष्ठमा यहाँलाई स्वागत छ ।
( Welcome to my User Page )
Please leave your messages [Here|यहाँ] क्लिक गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ता:Pralhad Chandra Ghimire/Menu

मेरो बारेमा
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।

ढाँचा:User पत्रकार

यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता नास्तिक हुनुहुन्छ ।
यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
यो प्रयोगकर्ता फुटबलमा गोलरक्षकको स्थानबाट खेल्नुहुन्छ ।
यो प्रयोगकर्तालाई मनपर्ने खेल फुटबल हो।
यो प्रयोगकर्तालाई मुस्ताङको स्याउ असाध्यै मनपर्छ ।
यो प्रयोगकर्ता अन्तरिक्ष विज्ञानमा रुचि राख्नुहुन्छ।
यो प्रयोगकर्तालाई मनपर्ने नेता बालेन साह हुन्।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
विकिथन-1 यी प्रयोगकर्ता विकिथन-१को सहभागी हुन्
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
प्रल्हाद चन्द्र घिमिरे (Pralhad Chandra Ghimire)
जन्म२०४८ माघ २८ (11 Feb 1992) Tuesday
इशानेश्वर -७,करपुटार, लम्जुंग, नेपाल
जातीयताआर्यन
नागरिकतानेपाली
पेशाen:journalist
धर्मनास्तिक
मातापितारबि चन्द्र घिमिरे/सिता देवी घिमिरे
इमेलjournalist.pralhad@gmail.com
हस्ताक्षर
चित्र:...

म किन विकिमा छु ?

  • नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
  • नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पूर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
  • प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर केचनादेखि ८,८४८ मिटरको उचाइ सगरमाथासम्म फैलिएको छ जहाँ बाघदेखि हिउँ चितुवासम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
  • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।