अकबरे खुर्सानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अकबरे खुर्सानी
अकबरे खुर्सानी
प्रजातिक्याप्सिकम चिनियाँ
उत्पतिक्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पिरो धेरै पिरो
कोभिल्ले स्केल३,५०,०००-५,७७,०००[१] एसएचयु

अकबरे खुर्सानी नेपालमा खेती गरिने एक प्रकारको खुर्सानी हो।

नेपालमा खेती[सम्पादन गर्नुहोस्]

नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि, अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ। नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, डडेल्धुरा लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ।

प्रयोग[सम्पादन गर्नुहोस्]

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरूमा निर्यात हुदैँ आएको छ।[२] साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसहरु को लागि औसधी को रूपमा पनि प्रयोग हुदै आएको पाइन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. DeWitt, Dave; Bosland, Paul W. (२००९), The Complete Chile Pepper Book, आइएसबिएन 978-0-88192-920-1 
  2. http://www.onlinekhabar.com/2015/10/335319/

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]