गैराखेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गैराखेत दैलेख जिल्लाको सिंहासैन गा.बि.स. वार्ड नं ३ मा पर्ने एक गाउँ हो। यहाँ विशेष गरेर चन्द ठकुरी को बसोबास छ I एसको पूर्व तिलेपाटा पश्चिम सिन्हासैन उत्तर राकम कर्णाली र दक्षिर्ण पट्टि पशिका रहेको छ I प्रकिर्ती फलस्वरूप एहाको जमिन खेति योग्य छ I गैराखेत मा दलित जनजाति शहित लगभग १०० भन्दा अधिक घरधुरी नामाकरण गरिएको छ I यहा पनि बाल पठन पाठन को लागि श्री जनता प्रा.बि.स्विकिर्ती गरिएको छ उक्त स्विकिर्ती मा बिधालय बेबस्थापन शमितिका अद्क्षे श्री नया बहादुर चन्द्र को गहम योगदान रहेको छ I उक्त गाउँमा शिक्षा आपूर्ति गर्न जनता प्रा.बि.क प्रअ श्री अक्कल बहादुर शाहीको पनि उल्लेखनीय योग्य छ।