वसु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दु धर्ममा आठ वसु हुन्छन। महामारत का अनुसार शान्तनु र गंगा का आठ पुत्र नै आठ वसु हुन्। यीनीहरू बत्तीसकोटि देवतामा पर्दछन्।

  • धर
  • ध्रुव
  • सोम
  • विष्णु
  • अनिल
  • अनल
  • प्रत्यूष
  • प्रभास (भीष्म)
"https://ne.wikipedia.org/w/index.php?title=वसु&oldid=1176023" बाट अनुप्रेषित