मकै घुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मकै घुन
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. zeamais
वैज्ञानिक नाम
Sitophilus zeamais
(Motschulsky), १८५५

मकै घुनलाई अङ्ग्रेजीमा मेइज विभिल (maize weevil) भनिन्छ भने अमेरिकामा यसलाई ग्रेटर राइस विभिल (greater rice weevil) भनेर चिनिन्छ । यो सर्कुलियोनिडी परिवारमा पर्ने बिटल गणको एक प्रजाति हो । घुन मकै, गहुँ, र जौ, आदी अन्नका दानामा प्वाल परेर दाना भित्र भएको पिठो खाएर अन्नलाई नोक्सानी पुर्याउने किरा हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]