पूँजिमा भएको परिवर्तनको विवरण
स्वरूप
लेखा |
---|
संस्थाको पूँजिमा आर्थिक वर्ष भरिमा भएको परिवर्तन देखाउने विवरणलाई पूँजिमा भएको परिवर्तनको विवरण (अङ्ग्रेजी: Statement of Changes in Equity) भनिन्छ । [१] यो विवरणले संस्थामा शेयरधनीहरूको वित्तीय स्वार्थमा कसरी परिवर्तन आएकोछ तथा सञ्चित मुनाफाको प्रयोग एक आर्थिक वर्ष देखि अर्को आर्थिक वर्ष कसरी भएको छ भन्ने देखाउँदछ ।
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पूँजिमा भएको परिवर्तनको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१७ मिति