नोक्सान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्थाको आम्दानी तथा खर्चको ऋणात्मक फरक भनेको नै नोक्सान (अङ्ग्रेजी: Loss) हो । यदी संस्थाको आम्दानी भन्दा आम्दानीको लागि गरिएको खर्च बढी हुन्छ भने त्यस बेला नोक्सान हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]