प्रोक्यारियोटिक कोशिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रोक्यारियोटिक कोशिका भनेको "पुरानो" वा "प्राचिन" कोशिका भन्ने बुझिन्छ ।प्रोक्यारियोटिक कोशिका पृथ्वीमा जीवन को पहिलो रुप हो । यि कोशिकाहरु युक्यारियोटिक कोशिकाभन्दा साना र साधारण हुन्छन ।

प्रोकैरियोटिक कोशिका

युक्यारियोटिक कोशिका एक झिल्ली प्रणाली अन्तर्गत पर्छन । कोशिका भित्ति ले कोशिका झिल्लीलाई घेरेको हुन्छ ।कोशिका भित्तिमा उर्जा किण्वकहरु हुन्छ्न ।यि कोशिकामा दुई झिल्ली भ​एका क्लोरोप्लास्ट, गॉल्जीबाडी, माइटोकोन्ड्रिया तथा अन्तः द्रव्यीजालिका जस्ता संरचनाहरू हुदैनन ।