अप्रत्यक्ष लागत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै उत्पादन वा वस्तु विशेष वा लागत केन्द्रसँग सम्बन्धित नहुने लागतलाई अप्रत्यक्ष लागत भनिन्छ । यस्तो खालको लागत उत्पादनलाई सहयोग पुर्याउने वा अप्रत्यक्ष रूपमा उत्पादनसँग सम्बन्धित हुन्छ । अप्रत्यक्ष लागत सम्पूर्ण व्यवसायको लागि खर्च गरिने हुँदा कुनै वस्तु विशेषसँग यस लागतको सम्बन्ध स्थापित हुँदैन । उदाहरणको लागि वस्तु उत्पादन गर्ने कम्पनीको कार्यकारीको तलब, प्रशासनिक खर्चहरु आदि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]