हिउँको छर्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिउँका छर्राहरू

हिउँको छर्रा हिउँ पर्ने र वर्षासँगै हुँदा आकसबाट खस्ने हिउँका स-साना पारदर्शी टुक्रा हो। हिउँको छर्रा असिना भन्दा साना हुन्छन।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]