सुधारिएको चुलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुधारिएको चुलो परम्परागत चुलो भन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी भिन्न तरिकाले बनाइएको धुवा रहित, दाउरा कम खपत हुने चुलो हो। [१] सुधारिएको चुलोमा दुईवटा चुलो हुने र धुवाँ घरभित्र नफैलिने भएकाले धुवाँले घर कालो हुदैन ।[२]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नविकरणीय उर्जा प्रविधि, नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र। 
  2. गोरखापत्र राष्ट्रिय दैनिक, "लोकप्रिय बन्दै सुधारिएको चुलो", गोरखापत्र राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०१४  লেখা "06" উপেক্ষা করা হয়েছে (सहायता); লেখা "18 " উপেক্ষা করা হয়েছে (सहायता)