वायु उर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वायु उर्जा उच्च चापबाट कम चाप तर्फ बहेको हावाबाट प्रप्त गरिने ऊर्जा हो। वायु ऊर्जाबाट यन्त्रिक र विद्युत शक्ति प्राप्तगर्न सकिन्छ। यसलाई प्रचलित भाषामा विन्ड मिल र विन्ड टर्वाइन पनि भनिन्छ।[१]



श्रेणीः नविकरणीय उर्जा

  1. नविकरणीय उर्जा प्रविधि, नेपाल सरकार/ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र