विकिपिडिया वार्ता:प्रयोगस्थल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विक्रम सम्वत १८०० सालदेखि पूजाआजा हुदै आएको यस मन्दिर पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मन्दिर मानिन्छ । किम्वदन्ती अनुसार २ सय ७० बर्ष पहिला छाव्दी बाराही देवीले बालिकाको रुप धारण गरि स्थानीय जहर सिंह आले मगरको गाइको गोठमा बास मागेको र त्यसको भोलिपल्ट बालिकाले नजिकैको कुण्डमा शिला भई उत्पन्न भएपछि सोही शिलालाई देवीको रुप मानेर पूजाआजा गरिदै आएको छ । त्यसपछि सो मन्दिरमा जहरसिंह आलेका सन्तानले मात्रै पूजारीको रुपमा पूजा आजा गर्दै आएका छन् । मन्दिरमा अहिले जहरसिंह आलेका नवौ प्रेम बहादुर आलेले पूजाआजा गर्दे आएका छन् । देवीको दर्शन र पूजाआजाका लागि देशमा विभिन्न भागबाट दैनिक सयौं दर्शनार्थीहरु आउने गरेका छन् । मन्दिरमा हाँस ,परेवा, कुखुरा र बोकाको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा औसी, एकादशी र श्रावण महिना बाहेक बर्षैभरि बलि चल्ने गर्दछ । मन्दिर परिसरमा रहेको कुण्डमा विभिन्न जातका माछाहरु देख्न सकिन्छ जसमध्ये सवै भन्दा ठूलो माछा , रजबाम लाई देवीको अवतार मानेर बर्षो देखि पूजा आजा गरिदै आएको छ । छाव्दी देवीलाई मत्स्य अवतार देवीका रुपमा प्रत्यक्ष देख्न सकिने भएकाले पनि देशभरीबाट मानिसहरु पूजा आजा र दर्शनका लागि छाब्दी पुग्ने गर्दछन्

hellow... what is your agriculture Dhirendra basnet (कुरा गर्ने) १६:१०, ८ अगस्त २०१६ (युटिसी(UTC))

नमस्ते Ramesh Prasad Bhatt (कुरा गर्ने) ०२:१८, २ जनवरी २०१७ (युटिसी(UTC))

Hihi Subash bishwakarma (कुरा गर्ने) १९:५९, ११ जनवरी २०१७ (युटिसी(UTC))

Hello all my Nepal Polis Subash bishwakarma (कुरा गर्ने) २०:०२, ११ जनवरी २०१७ (युटिसी(UTC))

Hi Prakash b karki (कुरा गर्ने) ०६:१४, २१ अप्रिल २०१७ (युटिसी(UTC))

Hora Prakash b karki (कुरा गर्ने) ०६:१५, २१ अप्रिल २०१७ (युटिसी(UTC))

Helo my Nepali police Prakash b karki (कुरा गर्ने) ०६:१६, २१ अप्रिल २०१७ (युटिसी(UTC))