ढाँचा:इतिहासमा आज/५, अगस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निल आर्मस्ट्रङ (सन् १९३०) ~ आर्यन सिग्देल (सन् १९८४)

  • वि.सं. २०६० (सन् २००३)  - इन्डोनेसियाको राजधानी जाकार्तामा रहेको मोरिओट होटल बाहिर कारमा रहेको बम पड्कदा १२ जनाको मृत्यु तथा १५० घाइते भएका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२) - बिसकोसिन, अमेरिकामा बन्दुकधारी व्यक्तिले सिख मन्दिरमा खुल्ला रूपमा गोलि चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने पछि उक्त बन्दुकधारीले आत्महत्या गरेको थिए ।
  • वि.सं. २०७५ (सन् २०१८)  - भेनेजुएलाको राष्ट्रपतिले सैन्य कार्यक्रममा भाषण गरि राख्दा ड्रोन बम मार्फत हत्याको प्रयास भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१८)  - वेस्ट नुसा टेन्गारा, इन्डोनेसियाबाट ४३ कि.मि टाढा ६.९ रेक्टर स्केलको भुकम्पको गएको थियो भने । जसमा ९८ को ज्यान गएको थियो भने २० हजार घरविहिन भएका थिए ।