ढाँचा:इतिहासमा आज/नोभेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नोभेम्बर, {{{1}}}[सम्पादन गर्नुहोस्]

१, नोभेम्बर (जन्म):
ऐश्वर्या राय (सन् १९७३)
  • वि.सं. २०६९ (सन् २०१२)  - गुगलको जीमेल संसारको सबैभन्दा प्रख्यात इमेल सेवा बनेको थियो ।
हेर्नेवार्तासम्पादन

२, नोभेम्बर (जन्म):
शाहरूख खान (सन् १९६५) हेर्नेवार्तासम्पादन

३, नोभेम्बर (जन्म):
अमर्त्य सेन (सन् १९३३) हेर्नेवार्तासम्पादन

४, नोभेम्बर (जन्म):
लुईस फिगो (सन् १९७२)
  • वि.सं. १९६९ (सन् १९२२)  - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए ।
  • वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामा निर्वाचित भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, नोभेम्बर (जन्म):
विराट कोहली (सन् १९८८)
  • वि.सं. १९९२ (सन् १९३५)  - पार्कर ब्रदर्शले मोनोपोली बोर्ड खेल सार्वजनिक गरेका थिए ।
  • वि.सं. २०६३ (सन् २००७) - गुगलद्वारा एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो ।
हेर्नेवार्तासम्पादन

६, नोभेम्बर (जन्म):
एना इभानोभिक (सन् १९८७) हेर्नेवार्तासम्पादन

७, नोभेम्बर (जन्म):
म्याडम क्युरी (सन् १८६७)
  • वि.सं. २०४७ (सन् १९९०) - आयरल्याण्डमा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् ।
  • वि.सं. २०५९ (सन् २००२)  - ईरानले आफ्नो राष्ट्रमा अमेरिकाको सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

८, नोभेम्बर (जन्म):
ब्रेट ली (सन् १९७६) हेर्नेवार्तासम्पादन

९, नोभेम्बर (जन्म):
स्कटी थम्प्सन (सन् १९८१) हेर्नेवार्तासम्पादन

१०, नोभेम्बर (जन्म):
मार्टिन लूथर (सन् १४८३)
  • वि.सं. २०४० (सन् १९८३) - बिल गेट्सले विन्डोज १.० जारी गरेका थिए ।
हेर्नेवार्तासम्पादन

११, नोभेम्बर (जन्म):
डेमी मुर (सन् १९६२) ~ माला सिन्हा (सन् १९३६)
  • वि.सं. २०३२ (सन् १९७५) - अङ्गोला स्वतन्त्र भएको थियो।
  • वि.सं. २०३८ (सन् १९८१)  - एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।
हेर्नेवार्तासम्पादन

१२, नोभेम्बर (जन्म):
~ लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९) हेर्नेवार्तासम्पादन

१३, नोभेम्बर (जन्म):
जुही चावला (सन् १९६७) ~ हरिवंश आचार्य (सन् १९५८)
  • वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
  • वि.सं. २०७२ (सन् २०१५)  - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, नोभेम्बर (जन्म):
एडम गिलक्रिस्ट (सन् १९७१) हेर्नेवार्तासम्पादन

१५, नोभेम्बर (जन्म):
सानिया मिर्जा (सन् १९८६)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको झारखण्ड राज्य अस्तित्वमा आएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, नोभेम्बर (जन्म):
वकार युनिस (सन् १९७१)
  • वि.सं. २००२ (सन् १९४५) - युनेस्कोको स्थापना भएको थियो ।
हेर्नेवार्तासम्पादन

१७, नोभेम्बर (जन्म):
नानी (सन् १९८६) हेर्नेवार्तासम्पादन

१८, नोभेम्बर (जन्म):
महिन्दा राजपाक्ष (सन् १९४५)
  • वि.सं. २०७० (सन् २०१३) - नासाले म्याभेन प्रोबलाई मङ्गल ग्रह तर्फ प्रक्षेपित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१९, नोभेम्बर (जन्म):
ईन्दिरा गान्धी (सन् १९१७)
  • १९६९- पेलेले १०००औँ गोल गरेका थिए ।
  • १९७७ - पोर्चुगलको विमान मदिएरा टापु नजिकै दुर्घटना हुँदा १३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, नोभेम्बर (जन्म):
तुषार कपूर (सन् १९७६) हेर्नेवार्तासम्पादन

२१, नोभेम्बर (जन्म):
जेसस नाभास (सन् १९८५)
  • वि.सं. २०६९ (सन् २०१२) - इजरायलको तेल अभिभमा बसमा बम फ्याकिंदा २८ जना गम्भीर घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, नोभेम्बर (जन्म):
ओस्कार पिस्टोरियस (सन् १९८६) ~ जितेन्द्र मुखिया (सन् १९९२)
  • वि.सं. २००० (सन् १९४३) - लेबनानले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - एन्जेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर नियुक्त गरिएकी थिइन् ।
हेर्नेवार्तासम्पादन

२३, नोभेम्बर (जन्म):
माइली साइरस (सन् १९९२) हेर्नेवार्तासम्पादन

२४, नोभेम्बर (जन्म):
पेड्रो लियोन (सन् १९८६)
  • वि.सं. २०६९ (सन् २०१२) - बङ्गलादेशको राजधानी ढाकाको एक कपडा उद्योगमा आगलागी हुँदा ११२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२५, नोभेम्बर (जन्म):
पिटर सिडल (सन् १९८४)
  • वि.सं. १८१६ (सन् १७५९) - एउटा शक्तिशाली भूकम्प भूमध्य क्षेत्रको बेरूतदमास्कसमा जाँदा ३०,०००-४०,००० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५)  - सुरिनामले नेदरल्याण्डबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - फिडेल कास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, नोभेम्बर (जन्म):
अर्जुन रामपाल (सन् १९७२) हेर्नेवार्तासम्पादन

२७, नोभेम्बर (जन्म):
ब्रुस ली (सन् १९४०)
  • वि.सं. २०७१ (सन् २०१४)  - सिड्नीको एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको निधन भएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, नोभेम्बर (जन्म):
विलियम ब्लेक (सन् १७५७)
  • वि.सं. २०४८ (सन् १९९१) - दक्षिण ओसेटियाले जर्जियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - कोलम्बियामा हवाई दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका फुटबल खेलाडीहरू लगायत विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, नोभेम्बर (जन्म):
जोन रे (सन् १६२७-१७०५)
  • वि.सं. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबियामा दुर्घटनाग्रस्तहुँदा ३३ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, नोभेम्बर (जन्म):
विन्स्टन चर्चिल (सन् १८७४)
  • वि.सं. २०६१ (सन् २००४) - लायन विमान ५३८ इन्डोनेसियामा दुर्घटनाग्रस्तहुँदा २६ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन