ढाँचा:इतिहासमा आज/फेब्रुअरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेब्रुअरी, {{{1}}}[सम्पादन गर्नुहोस्]

१, फेब्रुअरी (जन्म):
ज्याकी श्रोफ (सन् १९६०) हेर्नेवार्तासम्पादन

२, फेब्रुअरी (जन्म):
~ सोमपाल कामी (सन् १९९६)
  • वि.सं. १९७० (सन् १९१३) - ग्राण्ड सेन्ट्रल टर्मिनल न्यू योर्क शहरमा प्रारम्भ गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

३, फेब्रुअरी (जन्म):
रघुराम राजन (सन् १९६३)
  • वि.सं. २०६३ (सन् २००७) - इराकको बगदाद सहरको व्यस्त बजारमा भएको बम बिस्फोटमा परी १९५ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

४, फेब्रुअरी (जन्म):
~ अविनाश कर्ण (सन् १९९५)
  • २००४ - प्रसिद्ध वेबसाइट फेसबुकको सुरुवात भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, फेब्रुअरी (जन्म):
क्रिस्टियानो रोनाल्डो (सन् १९८५)
  • वि.सं. २०२८ (सन् १९७१) - अपोलो १४ मिसन अन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गरेका थिए।
हेर्नेवार्तासम्पादन

६, फेब्रुअरी (जन्म):
बब मार्ली (सन् १९४५) हेर्नेवार्तासम्पादन

७, फेब्रुअरी (जन्म):
मइमी यजिमा (सन् १९९२)
  • वि.सं. २०५६ (सन् १९९२) - युरोपेली संघको स्थापनाको लागी म्यास्ट्रिच सन्धीमा हस्ताक्षर गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - जाम्बियामा बस र ट्रक जुद्धदा ५१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

८, फेब्रुअरी (जन्म):
सोफी चौधरी (सन् १९८२) ~ बालकृष्ण सम (सन् १९०३)
  • वि.सं. २०२२ (सन् १९६५) - इस्टर्न एयरलाइन्सको विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
  • वि.सं. २०२८ (सन् १९७१)  - न्यासड्याक सेयर बजार सूचकाङ्क खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

९, फेब्रुअरी (जन्म):
टम हिडल्स्टन (सन् १९८१)
  • वि.सं. २०२६ (सन् १९६९) - बोइङ ७४७ को पहिलो परिक्षण उडान गरिएको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - लिथुआनियामा स्वतन्त्रताको लागि मतदान गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१०, फेब्रुअरी (जन्म):
राडामेल फाल्काओ (सन् १९८६)
  • वि.सं. २०३८ (सन् १९८१) - अमेरिकाको लस भेगासको हिल्टन होटेलको क्यासिनोमा आगलागी हुँदा ८ जनाको मृत्यु हुनुका साथै १८१ जना घाइते भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - भारतको इलाहाबाद सहरमा भइरहेको कुम्भ मेलामा भगदड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, फेब्रुअरी (जन्म):
थोमस एल्वा एडिसन (सन् १८७४)
  • १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
हेर्नेवार्तासम्पादन

१२, फेब्रुअरी (जन्म):
अब्राहम लिङ्कन (सन् १८०९)
  • वि.सं. २०४९ (सन् १९९२) - मंगोलियाको वर्तमान संविधान लागू भएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, फेब्रुअरी (जन्म):
मेना सुभारी (सन् १९७९)
  • वि.सं. १९८८ (सन् १९३१) - नयाँ दिल्लीलाई भारतको राजधानी बनाइएको थियो ।
  • वि.सं. २०३८ (सन् १९८१)  - इटालीको एउटा सिनेमाघरमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, फेब्रुअरी (जन्म):
सुषमा स्वराज (सन् १९५२)
  • वि.सं. १९८१ (सन् १९२४)  - थोमस वाटसनले आइबिएम कम्पनीको स्थापना गरेका थिए ।
  • वि.सं. २०४६ (सन् १९८९) - विश्वमा पहिलो सेटलाइट फोनको सुरुवात भयो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - नेपाल पानीजहाज कार्यालयको स्थापना भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

१५, फेब्रुअरी (जन्म):
ग्यालिलियो ग्यालिली (सन् १५६४)
  • वि.सं. २०३३ (सन् १९७६) - सन् १९७६ को क्युबाको संविधान राष्ट्रिय जनमत सङ्ग्रह गरी लागू गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, फेब्रुअरी (जन्म):
बेबेटो (सन् १९६४)
  • वि.सं. २०३८ (सन् १९६१)  - अन्तरिक्ष अन्वेषण कार्यक्रम अन्तर्गत एक्सप्लोरर ९ लाई प्रक्षेपण गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३) - पाकिस्तानको हजरा सहरको एउटा व्यस्त बजारमा बम बिष्फोट हुँदा ८० जना मारिनुका साथै १८० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१७, फेब्रुअरी (जन्म):
एबी डि भिलियर्स (सन् १९८४)
  • वि.सं. २००६ (सन् १९४९)  - चेम विज्म्यान इजरायलका प्रथम राष्ट्रपति भएका थिए ।
  • वि.सं. २०२६ (सन् १९७९) - चीन भियतनाम युद्ध प्रारम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

१८, फेब्रुअरी (जन्म):
मायरा वाल्स (सन् १९८८)
  • वि.सं. २०२२ (सन् १९६५)  - जाम्बिया संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०६४ (सन् २००७) - भारतको पानीपत, हरियाणा नजिक सम्झौता एक्सप्रेस नामक ट्रेनमा आतङ्कवादी बम बिष्फोट हुँदा ६८ जनाको ज्यान गएको थियो।
हेर्नेवार्तासम्पादन

१९, फेब्रुअरी (जन्म):
शिवाजी (सन् १६३०)
  • वि.सं. २०१७ (सन् १९६०) - चीनले पहिलो ध्वनि सहितको टि-७ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२०, फेब्रुअरी (जन्म):
जिया खान (सन् १९८८ - २०१३)
  • वि.सं. १८९१ (सन् १८३५)  - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
  • वि.सं. १९२९ (सन् १८७२) - न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

२१, फेब्रुअरी (जन्म):
जिग्मे खेसर नामग्याल वाङचुक (सन् १९८०)
  • वि.सं. १९८२ (सन् १९२५) - अमेरिकी पत्रिका द न्यूयोर्करको पहिलो संस्करण छापिएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, फेब्रुअरी (जन्म):
ड्रयु ब्यारिमोर (सन् १९७५) ~ खड्गप्रसाद ओली (सन् १९५२)
  • वि.सं. २०६९ (सन् २०१२) - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको ट्रेन दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको थियो भने ७०० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, फेब्रुअरी (जन्म):
मेलिन्डा म्यासेन्जर (सन् १९७१)
  • वि.सं. २०५६ (सन् १९९९) - अस्ट्रियाको एक गाउँमा गएको हिमपहिरोको कारणले ३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, फेब्रुअरी (जन्म):
स्टिभ जब्स (सन् १९५५) हेर्नेवार्तासम्पादन

२५, फेब्रुअरी (जन्म):
डेनी डेन्जोङ्पा (सन् १९४८) हेर्नेवार्तासम्पादन

२६, फेब्रुअरी (जन्म):
ली ना (सन् १९८२)
  • वि.सं. २०३७ (सन् १९८०) - इजिप्टइजरायल बीच कुटनैतिक सम्बन्ध स्थापित भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - क्यानाडामा ट्रेन दुर्घटना हुँदा ३ जनाको मृत्य हुनुको साथै ४५ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२७, फेब्रुअरी (जन्म):
केट मरा (सन् १९८३) हेर्नेवार्तासम्पादन

२८, फेब्रुअरी (जन्म):
एली लार्टर (सन् १९७६)
  • वि.सं. २०६४ (सन् १९९७) - टर्कीमा सैन्य कु भएको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी आक्रमण हुँदा १२७ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - ताप्लेजुङमा दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन