विकिपिडिया:हालैका घटनाहरू/सम्पादन निर्देशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठमा समाचार अथवा नयाँ घटनाहरु राख्नुभन्दा पहिले, सुनिश्चित गर्नुहोला कि के तपाई दिइएका दिशा निर्देशसँग परिचित हुनुहुन्छ:

  • कृपया घटनाहरुलाई वर्तमान कालमा,एउटा पूर्ण वाक्य मा वर्णन गर्नुहोला ।
  • सूचीमा समाचार जोड्दा समय समाचारको श्रोत जोड्न नबिर्सनु होला ।
  • यस्तो श्रोतहरुलाई प्राथमिकता दिनुहोला जहाँ जानकारी नेपालीमा होस् र साथै विश्वसनीय पनि होस् ।
  • प्रत्येक प्रविष्टिमा प्रासंगिक लेखहरूको लिंक जोड्ने कोसिस गर्नुहोला ।
  • प्रमुख व्यक्तिहरुको साधारण मृत्युको खबर यहाँ न राख्नुहोला । यस्तो खबरहरूको लागि बेग्लै पृष्ठ विकिपिडिया:हालैका घटनाहरू/निधन रहेको छ । यस्तो प्रमुख व्यक्तिहरुसँग सम्बन्धित खबर यहाँ राख्न सकिन्छ जो मृत्युको समय कुनै विशेष पदमा थिए र तिनको मृत्युले विश्व माथि ठुलो प्रभाव पारेको थियो । (जस्तै: गिरिजा प्रसाद कोइराला, आदि।)

उदहारण:
;२८ जुलाई २०१४:
*[[अल्जेरिया]]को राष्ट्रिय ध्वजावाहक एयर अल्जेरीको विमान दुर्घटना खराब मौसमका कारण भएको दाबी सरकारले गरेको छ । एएच ५०१७ उडान नम्बर र एडी ८३ मोडलको उक्त विमान गत बिहीबार मालीको गोस्सी शहर नजिक दुर्घटना भएको थियो । जुन, बुर्किनाफासोको वागादोगु विमानस्थलबाट अल्जेरियाली राजधानी [[अल्जियर्स]]का लागि उडेको थियो । ([http://www.ekantipur.com/np/2071/4/12/full-story/393071.html कान्तिपुर समाचार])

सम्पादन निर्देशनको वार्ता पृष्ठ