लुफ्थान्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुफ्थान्सा
आइएटिए आइसिएओ आह्वान सङ्केत
LH DLH
वेबसाइटwww.lufthansa.com

डाँश लुफ्थान्सा एसी (अङ्ग्रेजी: Deutsche Lufthansa AG) जर्मनीको राष्ट्रियध्वजा वाहक वायुसेवा हो, जुन सामान्यतया लुफ्थान्सा को नामबाट विश्वर परिचित छ । यस वायुसेवा सन् १९५३ मा स्थापित भएको हो भने हाल यो वायुसेवालाई युरोपको सबैभन्दा ठुलो वायुसेवा मानिन्छ । यस वायुसेवाले अन्तराष्ट्रियस्तरमा विश्वभरि हवाई सेवा पुर्‍याउदै आएको छ । लुफ्थान्सा स्टार अलायन्सको पाँच संस्थापक सदस्यहरू मध्ये एक हो। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Star Alliance Website: "Archived copy", मूलबाट २०१४-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-०५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) ("The airlines engaged in the passenger transportation business are Lufthansa German Airlines...") Retrieved 5 July 2014