ढाँचा:इतिहासमा आज/२५, अगस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एमिल थेयोडोर कोचेर (सन् १८४१)

  • वि.सं. १८२५ (सन् १७६८)  - ब्रिटिश अन्वेषक र कप्तान जेम्स कुकले आफ्नो पहिलो यात्रा सुरु गरेका थिए ।
  • वि.सं. १८८२ (सन् १८२५) - उरुग्वेले आफुलाई ब्राजिलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०३७ (सन् १९८०)  - जिम्बाब्वे संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - बेलारुसले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।