ढाँचा:इतिहासमा आज/६, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निकोस बोउटजिकोस (सन् १९८३)

  • वि.सं. २०५४ (सन् १९९७)  - वेल्सकी राजकुमारी डायना (चित्रमा) को अन्तिम संस्कार गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - टर्कीको समुद्री तटमा माछा मार्ने जहाज पल्टिदा ६१ जना अवैध रूपमा आएका आप्रवासीको मृत्यु भएको थियो ।